नियम २६
कार्यविधि निर्धारित गर्ने

बोर्डले यस नियमावलीको प्रतिकूल नहुने गरी आप्नो कार्य संचालनका लागि आवश्यक कार्यवधि निर्धारित गरी कार्यान्वयन गर्न सक्नेछ ।